Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • HWPL Nepali
  • शिक्षा नियमावली आउन अझै समय लाग्ने

शिक्षा नियमावली आउन अझै समय लाग्ने

alt
  • कार्तिक १९, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/शिक्षा ऐन (आठौँं संशोधन) बमोजिम नयाँ शिक्षा नियमावली जारी गर्न शिक्षा मन्त्रालयलाई अझै केही समय लाग्ने भएको छ ।

sikxa mantralaya गत असार १५ मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको सो संशोधन ऐन कार्यान्वयनमा आएको चार महिना भइसकेको छ । नियमावली नआउन्जेलसम्म अस्थायी शिक्षकको व्यवस्थापनलगायतका समस्या समाधान गर्न अन्योल छ । एक महिनाअघि शिक्षामन्त्री धनीराम पौडेलले सार्वजनिक गरेकाे कार्ययोजनामा यही कात्र्तिक २५ भित्र नियमावली जारी गर्ने उल्लेख थियो । यस्तै कात्तिक २१ गतेभित्र राष्ट्रिय शिक्षा आयोग गठन गर्ने उल्लेख थियो । मन्त्रालयले सहसचिव डा हरि लम्सालको संयोजकत्वमा नियमावली निर्माण कार्यदल गठन गरेको थियो । शिक्षा राज्यमन्त्री धनमाया विकले नियमावली ल्याउने र आयोग गठन गर्ने कार्य तयारीमै रहेपनि दसैँ, तिहार, भारतीय राष्ट्रपतिको नेपाल भ्रमण, छठ विदाजस्ता कारण केही समय लाग्न सक्ने बताए । उनले मन्त्रालयले तोकिएको समयमै काम गर्ने तयारी गरेपनि केही दिन प्रभावित भएकाले सकेसम्म चाँडै नियमावली जारी गरिने बताए । रासस

सम्बन्धित समाचार
मेयर कप स्कुल ओलम्पिकः तेक्वान्दो प्रतियोगिता सम्पन्न

विजयपुर । धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिक अन्तर्गत तेक्वान्दो प्रत ...

कप स्कुल ओलम्पिक : सेपाकताक्रोमा लिगामेन्ट स्कुल च्याम्पियन

विजयपुर । धरानमा जारी ‘तेस्रो धरान मेयर कप स्कुल ओलम्पिक सेपाकताक्रो प्रतिय ...

प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
मेयर कप स्कुल ओलम्पिकः तेक्वान्दो प्रतियोगिता सम्पन्न
असार १९, २०८३
कप स्कुल ओलम्पिक : सेपाकताक्रोमा लिगामेन्ट स्कुल च्याम्पियन
असार १९, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
असार १९, २०८३
सब–इन्जिनियरमाथि हातपातको घटनाको निन्दा
असार १९, २०८३
लागू औषधसहित ८ जना पक्राउ
असार १९, २०८३
भेनेजुएला: आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार
असार १९, २०८३
कार्बन व्यापारको रकम परिचालनदेखि 'इआइए' स्वीकृतिमा सहजीकरण
असार १९, २०८३
भोजपुरको तामुटारमा पक्की पुल निर्माण
असार १९, २०८३
राष्ट्रियसभास् विनियोजन विधेयकमा मन्त्रालयगत शीर्षकमाथि छलफल जारी
असार १९, २०८३
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
असार १९, २०८३
स्कुल ओलम्पिक बास्केटबल: मेघा–हिमालयन च्याम्पियन
असार १९, २०८३
ठगीको अभियोगमा एक जना पक्राउ
असार १९, २०८३
नाटोप्रति ट्रम्पको असन्तुष्टि
असार १९, २०८३
सूचना टाँसेरै बित्यो १० दिन: कोशीमा बजेट विवाद झन् चुलियो
असार १९, २०८३
हटाइयो गाडीको कालो सिसा
असार १९, २०८३
मेयर कप स्कुल ओलम्पिकः तेक्वान्दो प्रतियोगिता सम्पन्न
असार १९, २०८३
कप स्कुल ओलम्पिक : सेपाकताक्रोमा लिगामेन्ट स्कुल च्याम्पियन
असार १९, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
असार १९, २०८३
सब–इन्जिनियरमाथि हातपातको घटनाको निन्दा
असार १९, २०८३
लागू औषधसहित ८ जना पक्राउ
असार १९, २०८३
भेनेजुएला: आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार
असार १९, २०८३
कार्बन व्यापारको रकम परिचालनदेखि 'इआइए' स्वीकृतिमा सहजीकरण
असार १९, २०८३
भोजपुरको तामुटारमा पक्की पुल निर्माण
असार १९, २०८३
राष्ट्रियसभास् विनियोजन विधेयकमा मन्त्रालयगत शीर्षकमाथि छलफल जारी
असार १९, २०८३
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
असार १९, २०८३
स्कुल ओलम्पिक बास्केटबल: मेघा–हिमालयन च्याम्पियन
असार १९, २०८३
ठगीको अभियोगमा एक जना पक्राउ
असार १९, २०८३
नाटोप्रति ट्रम्पको असन्तुष्टि
असार १९, २०८३
सूचना टाँसेरै बित्यो १० दिन: कोशीमा बजेट विवाद झन् चुलियो
असार १९, २०८३
हटाइयो गाडीको कालो सिसा
असार १९, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क