Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • बिरामीलाई  दश -दश हजार सहयोग

बिरामीलाई  दश -दश हजार सहयोग

  • असोज १९, २०७३
  • ब्लाष्ट खबर

सुरुङ्गा/ बु्रनाईमा बस्दै आउनुभएका झापा दमकका कलिन्द्र शेर्माले जिल्लाका विपन्न दुईजना बिरामीलाई १० १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन ।

शारीरिकरुपमा अशक्त झापा, तोपगाछी–५ किराँत चौककी ३२ वर्षीया गीतामाया लिम्बू र तोपगाछी–२ का मिर्गाैला रोगी श्यामबहादुर मगरलाई उक्त रकम सहयोग गरेका हुन्। शेर्माले पठाएको उक्त सहयोग रकम सङ्घीय लिम्बुवान् महिला परिषद् झापाको समन्वयमा मंगलबार हस्तान्तरण गरिएको छ । दाताले पठाएको सहयोग रकम गीतामायाका बुबा किर्तिध्वोज, आमा सुकमाया र बहिनी हाङ्मालाई तथा मिर्गौला रोगी मगरका बुबा सूर्यबहादुरलाई प्रदान गरिएको छ । आफ्नो घर जग्गा नभएको पीडित गीतामायाको आमाबुबा ज्याला मजदुरी गरेर परिवारको जीविका चलाउने गर्छन् । शारीरिकरुपमा अशक्त गीतामाया पछिल्लो समय घरभित्र घिस्रिएर मात्र हिँड्डुल गर्नसक्ने अबस्थामा छिन् । यसैवीच, लिम्बुवान् चलचित्र विकास बोर्डले मगरको उपचारमा साङ्गीतिक कार्यक्रम गरी १२ लाख रुपैयाँ सहयोग जुटाएको बोर्डका प्रवक्ता अशोक क्षेत्रीले बताएका छन्  । सो रकम केही दिनमा नै हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सम्बन्धित समाचार
धरानमा बाबा गणिनाथ गोविन्द र माता खेमा सतीको जन्मोत्सव

विजयपुर । धरानमा बाबा गणिनाथ गोविन्दजी तथा माता खेमा सतीको जन्मोत्सव विविध ...

आजदेखि तीज, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज ...

साँगुरीगढीका १ सय २० घर परिवार पहिरोको उच्च जोखिममा

धनकुटा । भारी वर्षासँगै धनकुटाको साँगुरीगढी गाउँपालिकाका १ सय २० परिवार पहि ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
धरानमा बाबा गणिनाथ गोविन्द र माता खेमा सतीको जन्मोत्सव
भदौ २८, २०८३
आजदेखि तीज, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
भदौ २८, २०८३
साँगुरीगढीका १ सय २० घर परिवार पहिरोको उच्च जोखिममा
भदौ २७, २०८३
परिचयपत्रमा टोकनको सास्ती
भदौ २७, २०८३
आजको राशिफलः २०८३ साल भदौ २७ गते शनिबार
भदौ २७, २०८३
१० लाख बराबरको अवैध सामान बरामद
भदौ २६, २०८३
१ सय किलो गाँजा र ब्राउन सुगरसहित ९ जना पक्राउ
भदौ २६, २०८३
८० लाखको ‘घुम्ती अस्पताल': आठ महिनादेखि विराटनगरमै थन्कियो बस
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा बन्यो ड्याम: सप्तकोसीमा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भदौ २६, २०८३
स्वतन्त्र नागरिक अभियानको कोशी प्रदेश अध्यक्षमा दीपेन्द्र कार्की
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा पहिरोले ड्याम , सतर्क रहन आग्रह
भदौ २६, २०८३
कोशी उच्च बाँध हाम्रा लागि कति खतरा ?
भदौ २६, २०८३
पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’
भदौ २६, २०८३
मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च: भेटियो १० लाख, आठ वटा रड र मोबाइल बरामद
भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटेलाइट इन्टरनेट

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क