समाज
Showing ६,१३१-६,१४० of १६,००५ items.
टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः हुँदै

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चा ...

बरामद गरिएको घरेलुु मदिरा नष्ट

लक्ष्मीमार्ग । बेलबारी ८ बुधबारे स्थित बुधबार बरामद गरिएको घरेलुु मदिरा नष्ट गरिएको छ ।प्रहरी चौकी भाउन्नेको नियमित गस्तीको क ...

सोलुखुम्बुमा माइनस १३ डिग्री सेल्सियस तापक्रम

हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउ ...

इटहरीमा दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान

इटहरी उपमहानगरपालिकाले दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गरेको छ ।इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले  ...

गलकोटमा शीतभण्डारण गृह सञ्चालन

बागलुङमा मुस्ताङको स्याउ र ताराखोलाको आलुको बजार निकै राम्रो छ । यसो त यसले मात्रै बागलुङको बजार माग धान्न नसक्दा चिनियाँ स्य ...

इटहरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धरान । सुनसरीको इटहरी १० कोशी राजमार्गमा बसले मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । इटहरीबाट उत्तरतर्फ ...

जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई राहत प्रदान

जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत प्रदान गरेको छ । गत पुस ३० गते बन्दीपुर गाउँप ...

म्याग्दीको पछैमा ‘रावण पार्क’ निर्माण शुरु

 म्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माण शुरुआत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँ ...

युवालाई दुव्र्यसनमुक्त बनाउन सुधार केन्द्र सुरु

पथरी । दुव्र्यसनमा फसेका स्थानीय युवाहरूलाई दुव्र्यसनमुक्त बनाई समाज निर्माणका लागि सचेत युवाको सक्रिय सहभागिता गराउन पथरीशनि ...

खोला एकातिर, पुल अर्कैतिर

लक्ष्मीमार्ग । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ मा पर्ने कुइरी खोलामा फलामे पुल निर्माणका क्रममा व्यापक अनियमितता भएको स् ...