समाज

    Showing ३१-४० of ५,२३५ items.
  • यसरी बच्न सकिन्छ कोरोना संक्रमणबाट

    यति बेला विश्व समुदाय नै कोरोना भाइरसको त्रासमा छ। निकै विकसित र सुविधा एवम् प्रविधि सम्पन्न देशहरूमा समेत यो भयावह अवस्था सजिलै नियन्त्रण हुन सकिरहेको छैन।चीनको हुबेई प्रान्तको वुहानबाट सुरू भएको कोरोनाभाइरसको प्रभाव विश्वव्यापी रूपमा बढ्दो क्रममा छ। विश्वमा झण्डै १५ लाख मानिसमा संक्रमण फेलिसकेको छ । भने ६९ हजार भन्दा बढिको मृत्यु भइसकेको छ । छिमेकी मुलुक भारत मै संक्रमणको संख्या ४हजार नाग्यो । ११७ भन्दा माथिले ज्यान गुमाइ सकेका छन् । यो अवस्थामा नेपालमा पनि ९ जनामा संक्रमण देखिएको छ । यो संक्रमण नेपालमा पनि महामारीकाे रुपमा फैलन सक्ने सम्भावना छ । त्यसैले सबै सजक र सचेत हुनु जरुरी छ । यो संक

    • प्रकाशित मितिः चैत्र २४, २०७६
    • २२९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लोटस विद्याविहारद्वारा धरान उपमहानगरको फुड बैंकमा १ हजार केजी चामल प्रदान

    धरान । धरान–१३ को लोटस विद्याविहारले धरान उपमहानगरपालिकाले विपन्नका लागि निर्माण गरेको ‘फुड बैंक’ मा एक हजार केजी चामल हस्तान्तरण गरेको छ । सोमबार विद्याविहारका प्रिन्सिपल संगीता राई र निर्देशक गणेश राईले चामल हस्तान्तरण गरेका हुन् । स्कुलका निर्देशक राईका अनुसार ४६ हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो । धरान उपमहानगरले दैनिक ज्यालादारी गरेर पेटपालन गर्दै आएका असङ्गठित मजदुरलाई लक्षित गर्दै ‘फुड बैंक’ स्थापना गरेको थियो । बैंकमा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूले चामललगायतका सामग्री प्रदान गरिरहेका छन् । यसक्रममा विद्या विहारले पनि १ हजार केजी चामल धर

    • प्रकाशित मितिः चैत्र २४, २०७६
    • १२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सिदा खर्च नआउँदा कैदीबन्दी मारमा

    भद्रपुर/कैदीबन्दीलाइ नेपाल सरकारबाट उपलब्ध हुने दैनिक सिदा खर्च वापतको रकम रोकिँदा बन्दीहरु समस्यामा परेका छन् । झापा कारागारमा हाल १ हजार १५ जना पुरुष, ७७ महिला र ५ जना आश्रित छन् । कोभिड १९ को महामारी रोक्न सरकारले गरेको लकडाउनसँगै प्रति कैदीबन्दीले पाउँदै आएको दैनिक ६० रुपैयाँ रोकएपछि कैदीबन्दीमा समस्या उत्पन्न भएको हो । फागुन १५ यता देखी कैदीबन्दीले सिदा वापतको रकम नपाएको उनीहरुको भनाइ छ । चामल भएपनि अन्य सागसब्जी ,तेल,नुन नभएका कारण कारागारमा भोकमरी शुरु भएको एक बन्दीले बताए । ‘चामल मात्रै खान मिलेन सरकारले रकम पठाउँदैन उनले भने ।’ ‘कैदीबन्दीलाइ सरकारले थप पीँडा दिएको

    • प्रकाशित मितिः चैत्र २४, २०७६
    • ४५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सम्बन्ध टुट्दा महिलाभन्दा पुरुष किन बढि दुखी हुन्छन्

    मानिसहरुले समाजमा पुरुषहरुलाइ बहादुर तथा शक्तिशाली मान्ने गरेतापनि कुनै सम्बन्ध टुट्दाखेरी महिलाहरु भन्दा पुरुषलाई बढी दुःख पुग्ने कुरा एक सर्वेक्षणले देखाएको छ ।अमेरिकाको वाके फोरेस्ट यूनिवर्सिटीका शोधकर्ताहरुले कुनै पुरुषको जीवनमा रहेको महिलासंगको सम्बन्धमा चिसोपना आँउदा उनीहरुको दिमागमा निकै ठुलो असर पर्न निक्यौल निकालेका छन । यसको प्रमुख कारण, एकातीर महिलाहरुले कुनै पनि घट्नालाइ साथीहरुसंग व्यक्त गरेर आफ्नो तनाव कम गदर्छ भने पुरुषहरु यस्ता घट्नालाई मनमा नै राखेर तनावमा रहने गर्दन् ।यतिमात्र नभई यस्ता घट्नाले मानिसमा नकारात्मक सोच उत्पन्न गर्छ । साथै यसले खराब लततीर समेत

    • प्रकाशित मितिः चैत्र २४, २०७६
    • ८८ पटक पढिएको
    • एजेन्सी
  • कोरोना जन सुरक्षा कोषमा सिभिल बैंकको सहयोग

    विराटनगर । कोरोना भाइरस(कोभिड–१९) रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा सिभिल बैंकले ५ लाख रुपैयाँ सहगोग गरेको छ । सिभिल बैंक प्रदेश १ ले प्रदेश सरकारले स्थापना गरेको कोषमा आज सो रकम बराबरको चेक सिभिल बैंक प्रदेश १ का प्रमुख राजेश ढकालले मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका छन् । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश सरकारले स्थापना गरेको उक्त कोषमा रकम जम्मा गरेको बैंकका प्रदेश प्रमुख ढकालले जानकारी दिए ।चेक हस्तान्तरणपछी मुख्यमन्त्री राईले प्रकोप रोकथाम तथा नियन्त्रणमा कोषको खर्च गरिने रकम र प्रकोप नियन्त्रण

    • प्रकाशित मितिः चैत्र २४, २०७६
    • ११८ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • धरान ११ मा ५ सय विपन्न परिवारलाई राहत

    धरान। धरान उपमहानगरपालिका वडा नम्बर ११ ले आइतबार पाँच सय बिपन्न परिवारलाइ राहत बितरण गरेको छ। वडामा रहेका बिपन्न परिवार पहिचान गरि उनिहरुलाई राहत बितरण गरिएको हो। बिपन्न परिवार पहिचानका लागी जननिर्वाचित वडा सदस्यहरुलाइ जिम्मेवारी प्रदान गरिएको थियो। राहत प्याकेजमा १० केजी  चामल, १ केजि दाल, २ केजि आलु, १ केजि नुन, आधा लिटर तेल र एउटा साबुन बितरण गरिएको थियो। ११ नम्बर वडाबाट ४ सय तेत्तीस बिपन्न परिवारको नाम उपमहानगरपालिकामा बुझाइएता पनि उपमहानगरले ३ सय पचास घर परिवारका लागी मात्र रहत पठाएको वडा अध्यक्ष बाबुलाल लामाले बताए। नपुग एक सय पचास घर परिवारलाइ सोहि वडा निवासी भद्रमान गुरुङ, कृतिम

    • प्रकाशित मितिः चैत्र २३, २०७६
    • १०५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राष्ट्रिय युवा संघ सुनसरी द्धारा राहत वितरण

    धरान । राष्ट्रिय युवा संघ सुनसरी र नेकपा १६ न. वडा कमिटिले १६ नं वडा समिति संग सहकार्य गरेर शनिबार राहत वितरण गरेको छ । धरान १६ न.वडा स्थित नौलो वस्ति गैरि गाउ, गणतन्त्र वस्ति र अन्य चोकका गरि एक सय ५० विपन्न तथा दैनिक ज्यालादरिमा काम गरेर गुजारा गर्दै अाएका घर परिवारलाई राहत वितरण गरिएको राष्ट्यि युवासंघ नेपाल सुनसरीका अध्यक्ष भुवन याक्खाले जानकारी गराए । वा संघले यस अघि पनि धरान ११ स्थित सोलिङ वस्तिमा राहत वितरण गरेको थियो । राहत स्वरुप प्रत्येक परिवारलाई १५ केजि चामल वितरण गरिको युवा संघ सुनसरीले जनाएकाे छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटिले इटहरी उपमहानगरपालि

    • प्रकाशित मितिः चैत्र २३, २०७६
    • ६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उच्च मनाेवलका साथ नर्सहरू सेवामा

      काठमाडाैं / नेपाल नर्सिङ्ग परिषद्ले कोभिड–१९को जोखिम कारण उत्पन्न परिस्थितिमा पनि अहोरात्र कार्यक्षेत्रमा खटेर नर्सिङ्ग एवम् मिडवाइफ जनशक्तिले गरेको स्वास्थ्यसेवा गरिरहेको जनाएको छ । “आफू बाँचौँ र अरुलाई पनि बचाऊ” भन्ने मन्त्रलाई आत्मसात् गर्दै आफूले आर्जन गरेका ज्ञान र सीपको अधिकतम् प्रयोग गर्नु अहिलेको आवश्यकता भएकाले चुनौतीपूर्ण अवस्थामा नर्स, मिडवाइफलगायत स्वास्थ्य क्षेत्रमा कार्य गर्ने सम्पूर्ण जनशक्तिको आत्मविश्वास र मनोबललाई उच्च पारी राख्न राज्यका सम्पूर्ण निकायको नेतृत्वदायी वर्गको कतव्र्य हुने परिषद्ले जनाएको छ । परिषद्का रजिष्ट्रार विन्दा घिमिरेले आज

    • प्रकाशित मितिः चैत्र २३, २०७६
    • ५५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एम्बुलेन्स चालकद्वारा भानुचाेक र वीपी प्रतिष्ठानमा ४५० जनालाई खाना वितरण

    ब्लाष्टखबर । सुनसरी एम्बुलेन्स चालक संघ एकाई कमिटी धरानले ४५० जनालाई खाना वितरण गरेकाे छ । समितिकाे धरान भित्र संञ्चालन हुने ४५ एम्बुलेन्स चालकहरूले भानुचाेकमा अलपत्र अवस्थामा रहेका, सडक मानव तथा बालबालीकाकाहरूलाई खाना वितरणा गरेका छन् । साथै एम्बुलेन्स चालकहरूले हाेटलहरू बन्द रहदाँ खाना पाउन समस्या भाेगीरहेका विरामी कुरूवाका स्वास्थ्यकर्मीहरु लगायतलाई  वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे मुल गेट अगाडी खाना  वितरण गरेका छन् । खाना विरतरण गर्ने क्रममा सामाजिक दुरी कायम गरिनुका साथै, काेराेना संक्रमण हुन नदिन अवश्क सर्तकता अपनाइएकाे थियाे । खाना विरतरणमा कार्यक्रम

    • प्रकाशित मितिः चैत्र २३, २०७६
    • १५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विपतका साथी : सुरक्षा सामाग्री बाढ्दैं यि युवा

    धरान / यतिबेला विश्व संक्रमणले ग्रस्थ छ । कोरोना महामारीले मावन जातीले लोप हुने हो की भन्ने चिन्ता देखिएको छ । विश्वका धेरै मुलुकहरुमा महामारी नियन्त्रणका लागि लकडाउन जारी गरिएको छ । नेपालमा पनि चैत ११ गतेदेखि लकडाउन जारी छ । लकडाउनमा अप्ठ्यारोमा परेका नागरिकको गाँस वासँ र कपासका लागि सरकारी तथा नीजी तवरबाट पनि पहल कदमीहरु पनि भइरहेका छन् । यति बेला राहत वितरण र कोरोना महामारीबाट बच्न आवश्यक सामाग्री जस्तै माक्स, ग्लोब्स, सेनिटाइजर, खाद्यन्नलगायतका सामान वितरण भइरहेका छन् । यि वितरण गर्ने संस्था तथा व्यक्तिहरु कोही निस्वार्थ रुपमा लागि परेका छन् । भने कोही देखाउनलाई तस्विर खिचेर फेसबुकमा हाल्न

    • प्रकाशित मितिः चैत्र २३, २०७६
    • ७८५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved