समाचार
Showing ८,७५१-८,७६० of २५,२९६ items.
सामूहिक बलत्कार प्रकरण : कराते प्रशिक्षकद्धोय राउत र सुवेदी विरुद्ध मुद्दा दायर

विराटनगर । सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका करातेका दुई जना प्रशिक्षकविरुद्ध मोरङ अदालतमा मुद्दा दर्ता भएको छ ।करात ...

प्रगति समीक्षा गर्दै आगामी वर्षको बजेट सार्वजनिक

धनकुटा ।  भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र धनकुटाले अघिल्लो आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रमहरूको प्रगति ...

चट्याङले लागि महिलाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका १७ स्थितमा चट्याङले लागि एक जना महिलाको मृत्यु भएको छ । हिजो अपरान्ह साढे तीन बजे घर न ...

६ लाखको अवैध सामग्री बरामद

धरान । झापाको दमक नगरपालिका–१० रतुवा पुलबाट प्रहरीले अवैध रूपमा भिœयाएको विभिन्न सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्या ...

विराटनगरमा अनुगमन तीव्र

मोरङ । विराटनगर महानगरपालिकाले अनुगनमलाई तीव्रता दिएको छ । कार्यालयमा कर्मचारी नभेटिने, भेटिए पनि छिटोछरितो रूपमा काम नगर्ने ...

धारामा तीन महिनादेखि लेदो मिसिएको पानी

झापाको भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । तीन महिनादेखि ध ...

पिपुल सप लायन्स तीज उत्सव हुने

धरान । महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा धरानमा ‘दोस्रो पिपुल सप लायन्स तीज उत्सव’ हुने भएको छ ।लायन्स क्लब इन्टरने ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ ...

राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना

दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटना हुँदा ...

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सयमा कारोबार भएक ...