१९ नं. का आमाबाबालाई उपहार
पानवारी। १९ नं. वडा समितिको कार्यालय धरानले एक कार्यक्रमको आयोजना गरी वडाका सयजना जेष्ठ नागरिकहरुलाई लठ्ठि उपहार दिएको छ । ...
ज्येष्ठको घर घरमा नगर प्रमुख
शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि थालिएको घर घरमा स्वास्थ्य परीक्षण कार्यक्रम अ ...
मनमोहन स्मृति दिवस मनाइयो
पानवारी । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष स्व. मनमोहन अधिकारीको १९ स्मृति दिवस धरानमा मनाइएको छ । धरान–१ ...
नागरिकता प्राप्तिमा हुने विभेद हटाउन सांसद्को माग
विराटनगर । आमाको नाममा नागरिकता प्राप्तिमा कायमै रहेको कठिनाई र बिभेद हटाएर उदाहरणिय कार्य गर्न बुधबार बसेको प्रदेश सभा बैठकम ...
गाउँ र नगरसभा सञ्चालन गर्ने विधेयक पारित
विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभा बैठकले गाउँसभा र नगरसभा संचालनका लागि बनेको कार्यविधि विधेयक पारित गरेको छ । बुधवार ब ...
पक्राउ पर्ने विप्लवका कार्यकर्तालाई जिल्ला सरुवा गर्दै हिरासत
बिर्तामोड । नेत्र बिक्रम चन्द ‘बिप्लब’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर जिल ...
नागरिकता लिदा हुने विभेद हाउटन सांसदको माग
विराटनगर । आमाको नाममा नागरिकता प्राप्तिमा कायमै रहेको कठिनाई र बिभेद हटाएर उदाहरणिय कार्य गर्न बुधबार बसेको प्रदेश सभा बैठ ...
अमेरिकामा रहेका ९ हजार नेपालीलार्इ देश निकाला !
काठमाडौं । अमेरिकामा बसाेबास गर्दै अाएका तथा राेजगारीमा रहेका नेपालीहरूलार्इ देश निकाल्ने तयारी थालेकाे छ । हाल अमेरिकामा ...
उर्लाबारीमा खाेलाकाे गिट्टीकाे विवाद छताछुल्ल, सांसद र मेयरबीच छेडछाड
मधुमल्ला । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बू र उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोबीच एक कार्यक्रममा छेडछाड भएक ...
प्रदेश नं. १ लाई समृद्ध प्रदेश बनाउँछौंः आङ्बो
मधुमल्ला । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले समृद्ध प्रदेश बनाउने कार्यमा प्रदेश सरकार जुट ...
Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved