चाइनिज स्याउ तस्करी काण्डः उच्चपदस्थ सुरक्षा अधिकृतदेखि जनप्रतिनिधिसम्मलाई आरोप
भण्टाबारी । चाइनिज स्याउ तस्करी गरी सुनसरीको कोशी गाउँपालिका क्षेत्रको सीमा नाका हुँदै भारत पु¥याइएपछि सीमा सिल भएको अवस्थामा ...
धरानमा बर्खामा पनि खानेपानी अभाव कायमै
देउराली/ ठूलो लगानीको आयोजना सम्पन्न भए पनि धरानमा खानेपानीको अभाव कायमै छ । नेपाल सरकारको सहरी विकास कोष र एशियाली विकास बैङ ...
बीपीका उपकुलपतिले कारबाही किन नगर्ने भन्दै एक चिकित्सकलाई स्पष्टीकरण माग
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले एक चिकित्सकलाई ‘कारबाही किन नगर्ने’ भन्दै पत्र काटेका छन् ।&nbs ...
अर्जुनधारा नगरपालिकालाई हेफर सहयोग
झापा । हेफर इन्टरनेशनल नेपालले अर्जुनधारा नगरपालिकालाई आठ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । हेफरले उपलब्ध गराएको चेक सो ...
‘जनताको जग्गा कबुलियती हुँदैन, बेलकामा भ्रम फैलाउने प्रयास’
अव्यवस्थित, सुकुम्बासी र भूमिहीन दलित जनतालाई जग्गाको स्वामित्व दिने नेपाल सरकारको नीतिअनुसार पहिलो चरणमै सम्झौता गरी काम शुर ...
६ लेन सडकले चरम लापरबाही गरेको स्थानीयको आरोप
इटहरी / रानीदेखि धरानसम्मको ६ लेन सडक निर्माणमा चरम लापरबाही भएको इटहरीबासीले आरोप लगाएका छन् । इटहरी चौकबाट उत्तरतर्फ सङ्गीत ...
एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन
माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी ...
नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने
नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्ध ...
बेलकामा अक्सिजन प्लान्टः नगरपालिका र निर्माण कम्पनीबीच सम्झौता
उदयपुरको बेलका नगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाका लागि ‘अक्सिजन प्लान्ट निर्माण सम्झौता’ गरेको छ । निर्माण कम्पनी पिडी इन् ...
गाँजा तस्करीको 'ट्राञ्जिट’ बन्दै सुनसरी
भण्टाबारी / पछिल्लो समय गाँजा तस्करहरूका लागि सुनसरी जिल्ला 'ट्राञ्जिट एरिया’ बनेको छ । जिल्लाका विभिन्न सीमा नाका हुँदै भारत ...
Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved