HWPL Nepali
Showing १२,५९१-१२,६०० of १६,४३५ items.
निर्माण व्यवसायीबाट सरकारी निर्णयको विरोध

बिर्तामोड / निर्माण व्यवसायीहरुले एक करोडसम्मको ठेक्का उपभोक्ता समितिममार्पmत् गराउने सरकारी निर्णयको बिरोध गरेका छन् । उनीहर ...

स्वदेशमै व्यवसाय गर्नेलाई ५ प्रतिशत ब्याजमै ऋण

काठमाडौं / सरकारले युवालाई कृषिमा आकर्षित गर्दै विदेश पलायनलाई रोक्न पाँच प्रतिशत ब्याजमै कृषि ऋण दिने भएको छ । व्यावसायिक र ...

गर्भवतीको मृत्यु भएपछि अस्पतालमा तनाव

उपचारका लागि भर्ना भएकी गर्भवतीको मृत्यु भएपछि बुटवलमा तनाव भएको छ । महिलाका आफन्तहरुले चिकित्सकको लार्पवाहीले मृत्यु भएको भन ...

धुर्मुस-सुन्तलीको बस्ती देखेर राजपाल यादव चकित (फोटो फिचर)

काठमाडौं । बलिउडका स्टार हास्य अभिनेता राजपाल यादवले धुर्मुस् सुन्तलीले निर्माण गरेको गिराञ्चौर बस्तीको अवलोकन गरेका छन् । ...

एमाले झापाको दश दिने म्याद

बनियानी  । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा (एमाले) झापाले उम्मेदवार सिफारिस र छनोटका लागि प्रक्रिया, विधि र ...

पचहत्तर लाखको जग्गादान

काँकडभिट्टा / नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा र उनका दाजु राज्यप्रकाश शर्माले ब्रह्माकुमारी राजयोग सेवा क ...

प्रधानमन्त्री तनावमा

प्रधानमन्त्री पुष्पकमल दाहाल सत्तारूढ नेपाली कांग्रेससहित प्रधानमन्त्री निर्वाचनमा मतदान गर्ने दलहरूबाटै असहयोग भएपछि निकै अप ...

एक रुपैयाँमा स्मार्ट फोन बेच्दै चिनियाँ कम्पनी

चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी सियाओमीले केवल एक रुपैयाँमा स्मार्टफोन बिक्री गर्ने भएको छ । सियाओमीले बुधबार ६ अप्रिलमा ...

अनलाइनबाटै हुन्डी

काठमाडौँ/ अमेरिका जाने प्रलोभनमा काठमाडौंका एक युवक ठगिए । एक अमेरिकन व्यक्तिले उनीबाट ६ सय ६० डलर हात पारे । पैसा लिएपछि ती ...

अब टुरिस्ट भिसामा खाडी जान नपाइने

काठमाडौं – गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा) मा खाडी क्षेत्रका देशहरु जान रोक लगाएको  छ । मानवतस्करले त्रिभुवन ...