Trending Tags

एसिया

    Showing ४१-५० of ४५१ items.
  • विश्व आदिवासी दिवसको शुभकामना सन्देश

    धरान/आज विश्व आदिबासी दिवस ।विश्वभरि बिभिन्न कार्यक्रमगरि यो कार्यक्रमलाई मनाईदै छ । नेपालमा पनि विश्व आदिबासी दिवसको अवसरमा बिभिन्न संस्थाहरुले कार्यक्रमहरु आयोजना गरेका छन् । १ नम्बर प्रदेश सरकारले आज विश्व आदिबासी दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । आदिवासी दिवसकै अवसर पारेर आदिवासी हरुको बसोबार रहेको पुर्वको धरान उपमहानगरपालिकाकी कार्यबहाक नगर प्रमुख मञ्जु भण्डारी सुबेदीले सन्देश जारी गरि विश्व आदिवासी दिवसको अवसरमा शुभकामना दिएकी छिन् । शुभकामना सन्देशमा उनले ‘ नेपालको संबिधानलेपनि विविधतायुक्त नेपाली समाजको संरचनालाई प्रत्याभुति गर्दैै प्रत्येक जनजातीका भाषा,भेषभुष संस्कार

    • प्रकाशित मितिः श्रावण २४, २०७५
    • ५२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गरिमा डान्स सेन्टरकाे नृत्य कार्यशाला

    धरान । लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गरिमा डान्स सेन्टर धरानले दुई दिने लोक सांस्कृतिक नृत्य कार्यशाला आइतबार सम्पन्न गरेको छ । धुलिखेल समाजको भवनमा भएको कार्यशालामा नेपाली लोक सांस्कृतिक नृत्य अनुसन्धानकर्ता रोचक थापाले प्रशिक्षण दिएका थिए । कार्यशालामा सुनसरी, मोरङ र झापाका ३५ जना नृत्य निर्देशकहरू सहभागी रहेको गरिमाका प्रबन्ध निर्देशक मणिकुमार लिम्बूले बताए । नेपालका विभिन्न जातजातिको नृत्यबारे सैद्धान्तिक र प्रयोगात्मक ज्ञानकासाथै भेषभूषा, गरगहना, पहिरनबारे जानकारी गराइएको थियो । कार्यशालाको समापन कार्यक्रममा भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने तथा प्रशिक्षक रोचक थापाले सहभागी

    • प्रकाशित मितिः श्रावण २२, २०७५
    • ५८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सर्वहाराका सहारा थिए तारा !

    सर्वहाराका सहारा थिए तारा अब त टाढा भए तारा, तारा भए तारा समृद्धिको नारा मात्र होइन दूरदृष्टिमा खरा थिए तारा अब त छोडे संसारा रुवाए जगसारा तारा भए तारा काजी नवराजसिंह बिष्ट

    • प्रकाशित मितिः श्रावण २, २०७५
    • ४८६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अाज साउन १ गते लुतो फाल्ने दिन

    [caption id="attachment_87829" align="aligncenter" width="570"] फायलफाेटाे[/caption] धरान/ हिन्दु संस्कृति अनुसार साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन भए पनि लुतो फाल्दा जुटाइने सामग्रीबारे नयाँ पुस्ता अनभिज्ञ हुन थालेका छन् । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको नयाँ पुस्तामा खासै जानकारी छैन । परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नसपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कत

    • प्रकाशित मितिः श्रावण १, २०७५
    • ५८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बाह्रमासे जोगीले पेसानै बदनाम जोगीको पेसा परिवर्तन हुदै

    हामी जोगी हौं । परापूर्वककाल देखि रातभर घर–घरमा फेरी लगाउँदै हिड्ने गछौं । यो हाम्रो पेसानै हो , तर अबका सन्ततीले यो पेसा परिवर्तन गर्ने क्रम बढेर गएको छ । जोगीको धर्ममा वर्षमा दुइपटक चैत्र र कात्तिक महिना फेरी लगाउने हो । तर पछिललो समय बाह्रमासे जोगीको बिगबिगीले पेसानै बदनाम हुने डर छ । यस्तै बेदना र आफनो जीवनको अनुभव बताउँछन् झापाको दक्षिणी क्षेत्रमा पर्ने साविक पृथीवीनगर ५ हाल भद्रपुर २ धारावस्तीका प्रेम बहादुर जोगी । स्व. दाजु टङ्क बहादुरसँग केटाकेटीमा साथी हिडेका उनि आफु ३५ वर्षको उमेर देखि यो पेसामा लागेका छन् । इलाम साविक देउमान गाविसमा २०१० सालमा जन्मेका उनि ८ वर्षको हुदा भारत र २०

    • प्रकाशित मितिः जेठ ३०, २०७५
    • ६१८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बेलबारीमा देशभरका विशिष्ट श्रष्टाहरुको जमघट

    बेलबारी । साहित्य र कलाको माध्यमबाट समाज र राष्ट्रलाई सुसस्कृत गर्दै आन्तरिक पर्यटनमा सहयोग पु¥याउने उद्धेश्यले मोरङको बेलबारीमा कला तथा साहित्य महोत्सव शुरु भएको छ । दुईदिने महोत्सवमा देशभरका विशिष्ट श्रष्टाहरुको जमघट रहने भएको छ । बेलबारी साहित्य विकास समिति बेलबारीले आयोजना गरेको कला तथा साहित्य महोत्सवको उद्घाटनका दिन वाल साहित्य कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बेलबारी र सुन्दरहरैंचाका करिब दुई दर्जन विद्यालयबाट सहभागी विद्यार्थीहरुले गीत,नृत्य प्रस्तुति,रचना वाचन,प्रहसन गरेर आफ्ना प्रतिभाहरुलाई प्रस्फुटन गरेका थिए । कक्षा ६ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुको उत्साहजनक सहभा

    • प्रकाशित मितिः जेठ १२, २०७५
    • ४४५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दलित विद्यार्थी भर्ना नगरेपछि झापाको संस्कृत विद्यालयमा तालाबन्दी

    भद्रपुर । झापाको भद्रपुरमा रहेको संस्कृत विद्यालय श्री कृष्ण दै्रपायन गुरुकुल बेद विद्या श्रमले दलित विद्यार्थीलाई भर्ना नगरेपछि तालाबन्दी गरिएको छ । इलाम नगरपालिका–५ बर्वोटेका विकास कार्की डोलीलाई गुरुकुलले भर्ना लिन नमानेपछि नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले विहीबार गुरुकुलमा तालाबन्दी गरेको हो । संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीका अनुसार कार्की डोलीलाई बिर्तामोडका भूवन भट्टराईले भर्नाका लागि गुरुकुल पु¥याएका थिए । भर्नाका लागि गुरुकुलमा पुगेका उनले संस्कृत विद्यालयको प्रशासनलाई आग्रह गर्दा भर्ना लिन अस्वीकार गरेका थिए । सो घटना सार्वजनिक भएपछि झापा जिल्लामा रहेका दलि

    • प्रकाशित मितिः जेठ ४, २०७५
    • ५६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजदेखि मलमास, के गर्न हुन्छ ? के हुँदैन ?

    काठमाडौं । मलमास सुरु भएको छ। बिहीबार सुरु भई जेठको ३० गतेसम्म रहनेछ। चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ। एउटा महिनामा दुईवटा औँसी पर्दा त्यो महिना मलमास हुने पुराणवाचक पं. बालमुकुन्द देवकोटा बताउँछन्। ‘एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै अधिकमास हो’, भन्छन्, चन्द्रमाको घडी पला हुँदै जम्मा हुने महिना नै अधिकमास हुन्छ।’ यसबेला नारायणको आराधना गरिने भएकाले पुरुषोत्तममास पनि भनिन्छ। १२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यस्को अधिपत्य भगवान् पुरुषोत्तमले स्

    • प्रकाशित मितिः जेठ २, २०७५
    • ४९८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सिंहवाहिनी मन्दिर धरानमा भागवत पुराण

    पानवारी । सिंहवाहिनी मन्दिर धरान–१० मा आज बुधबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुने भएको छ । महायज्ञको उद्घाटन गर्न नेपालकै प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य आउने भएका छन् । मन्दिरको भवन निर्माण तथा गौशाला निर्माण गर्न आर्थिक संकलन गर्ने उदेश्यले आयोजना हुने महायज्ञको कथा वाचन पण्डित योगशे भण्डारीले गर्ने जनाइएको छ । मन्दिर स्थापना भएको ५० औं वर्ष पुरा भएको स्वर्णउत्सवको अवसरमा आयोजना हुने पुराणको पहिलो दिन बुधबार कलश शोभा यात्रा, दोस्रो दिनदेखि नियमित मण्डप पूजाका साथ संगीतमय कथा प्रबचन एवं झाकी प्रदर्शन हुने मूल आयोजक समिति संयोजक मानमोहन श्रेष्ठले जानकारी दिएका छन् । त्

    • प्रकाशित मितिः जेठ २, २०७५
    • ४९२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • किरात रार्इ पत्रकारले साकेलामा किरात राज्य माग्दै

    काठमाडाै । किराति हरुको महान चाड उभौलिको अवसरमा  किरात रार्इ यायोक्खा प्राकास धरान १५ को आयोजनामा आयोजित साकेला उभौली पुजामा किरात राई पत्रकार संघ , सुनसरीका नवनिर्वाचित अध्यक्ष प्रविण राइको नेतृत्वमा आइतबार सहभागिता जनाएका धरानका पत्रकारहरु किराया केन्द्रीय अध्यक्ष तिलक राई , सुनसरी जिल्ला अध्यक्ष कमला राई, जिल्ला सदस्य एवं किराप , सुनसरी सल्लाहकार उपेन्द्र चाम्लिङ सहित आइतवार साकेला उभौली पुजामा सामुहिक तस्विर खिचाउदै । किराँती हरुको महान चाड उभौली पर्व  "प्रदेश १ लाई  किरात राज्य नामकरण अभियान" संग जोडेर मनाउने किरात राई यायोक्खाको अभियानमा साथ र समर्थन जनाउदै किरात रार्इ पत्रकार संघ, सु

    • प्रकाशित मितिः जेठ १, २०७५
    • ५६६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved