एसिया

    Showing ३१-४० of ४४५ items.
  • वराहक्षेत्रलाई धार्मिक हब बनाउन गुरुयोजना

    वराहक्षेत्र/ वराहक्षेत्रलाई आध्यात्मिक ज्ञानको केन्द्र र धार्मिक पर्यटकीय हब बनाउन प्राचीन हरिद्वार चतराधाममा रहेको जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठले गुरु योजना योजना निर्माण गरेको छ । सेवापीठले वराहक्षेत्रको विकासका लागि गुरुयोजनाको तवरमा धार्मिक अनुष्ठानलगायत अन्य दीर्घकालीन योजना अघि सारेको रामानन्दाचार्य सेवा पीठका अध्यक्ष गणेश सुब्बा विरहीले बताए ।  हिन्दूहरूको पवित्र तिर्थस्थलमध्ये एक वराहक्षेत्र पर्यटकीय दृष्टिले जति सुन्दर छ, त्यति नै धार्मिक रुपमा महत्वपूर्ण छ । तर, विकासको मामिलामा अरू तीर्थस्थल भन्दा अझै पनि पछाडि नै रहेको स्थानीयको ठम्याइ छ । पर्यटकलाई आकर्षित गर्न सेवा पीठ

    • प्रकाशित मितिः भदौ २०, २०७५
    • १,६१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज सार्वजनिक बिदा

    धरान/१ नम्बर प्रदेश सरकारले जनै पुर्णिमाको अवसरमा आईतबार सार्वजनिक विदा दिएको छ ।प्रदेश सरकारका प्रबक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्रि हिकमत कार्किको निजी सचिवालयका सदस्य रवि खनालका अनुसार चैत्र २८ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको सार्वजनिक विदा सम्बन्धि बार्षिक क्यालेण्डर अनुसार जनै पुर्णिमामा बिदा दिइएको हो ।यसैबिच प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले जनै पुर्णिमाको अवसरमा शुरकामना सन्देश जारी गरेका छन् । उनले धर्म,संस्कार र संस्कृतीले समाजलाई एकबद्ध बनाउने समेत बताएका छन् । धरान उपमहानगरपालिकाकी कार्यवहाक नगर प्रमुख मञ्जु भण्डारी (सुबेदी)लेपनि जनै पुर्णिमा तथा अन्तराष्ट्र

    • प्रकाशित मितिः भदौ १०, २०७५
    • ७५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बकर इदको अवसरमा शुभकामना सन्देश

    धरान/मुस्लिम धर्मवालम्बिहरुको प्रमुख चाड बकर इदको अवसर पारेर १ नम्बर प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ ।मङगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रबक्ता एबम् आन्तरिक मामिला तथा कानुन मन्त्रि हिकमत कार्किले जानकारी दिए । उनले बकर इदको शुभकामनापनि दिएका छन् ।१ नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीलेपनि बकर इदको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।उनले धार्मिकताले समाजलाई एकबद्ध बनाउने सन्देशमा जनाएका छन् । धरान उपमहानगरपालिकाकी कार्यबहाक नगर प्रमुख म ञ्जु भण्डारी (सुबेदी)ले पनि बकर इदको अवसरमा शुभकामना दिएकी छिन्

    • प्रकाशित मितिः भदौ ६, २०७५
    • २७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अपराधमुक्त सोच विकासका लागि कारागारमा वैदिक अनुष्ठान

    भद्रपुर । कैदी बन्दी जीवनमा अपराधमुक्त सोच विकास गर्ने उद्देश्य राखेर झापा कारागारमा हिन्दु धर्म दर्शनमा आधारित एक दिने वैदिक अनुष्ठान सम्पन्न गरिएको छ । बन्दी विकास पुस्तकालय झापा सुधार गृहको आयोजना तथा वैदिक समाज झापाको संयोजनमा झापा कारागारमा चित्त शुद्धि अनुष्ठान सम्पन्न गरिएको हो । आर्य समाज झापाका पुरोहित महेन्द्रप्रसाद गौतमको नेतृत्वमा सम्पन्न अनुष्ठानमा सनातन हिन्दु परम्परा तथा आर्य सभ्यता अनुसार वैदिक यज्ञ सम्पन्न गरिएको थियो । वैदिक समाज झापाका अध्यक्ष डाक्टर द्रोणकुमार पौडेल, सल्लाहकार संयोजक उद्धवप्रसाद पराजुलीले संयोजन गरेको अनुष्ठानमा बन्दी विकास पुस्तकालयका अध्यक्ष तथा बन्दी

    • प्रकाशित मितिः भदौ ५, २०७५
    • १८४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विश्व आदिवासी दिवसको शुभकामना सन्देश

    धरान/आज विश्व आदिबासी दिवस ।विश्वभरि बिभिन्न कार्यक्रमगरि यो कार्यक्रमलाई मनाईदै छ । नेपालमा पनि विश्व आदिबासी दिवसको अवसरमा बिभिन्न संस्थाहरुले कार्यक्रमहरु आयोजना गरेका छन् । १ नम्बर प्रदेश सरकारले आज विश्व आदिबासी दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । आदिवासी दिवसकै अवसर पारेर आदिवासी हरुको बसोबार रहेको पुर्वको धरान उपमहानगरपालिकाकी कार्यबहाक नगर प्रमुख मञ्जु भण्डारी सुबेदीले सन्देश जारी गरि विश्व आदिवासी दिवसको अवसरमा शुभकामना दिएकी छिन् । शुभकामना सन्देशमा उनले ‘ नेपालको संबिधानलेपनि विविधतायुक्त नेपाली समाजको संरचनालाई प्रत्याभुति गर्दैै प्रत्येक जनजातीका भाषा,भेषभुष संस्कार

    • प्रकाशित मितिः श्रावण २४, २०७५
    • २४२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गरिमा डान्स सेन्टरकाे नृत्य कार्यशाला

    धरान । लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गरिमा डान्स सेन्टर धरानले दुई दिने लोक सांस्कृतिक नृत्य कार्यशाला आइतबार सम्पन्न गरेको छ । धुलिखेल समाजको भवनमा भएको कार्यशालामा नेपाली लोक सांस्कृतिक नृत्य अनुसन्धानकर्ता रोचक थापाले प्रशिक्षण दिएका थिए । कार्यशालामा सुनसरी, मोरङ र झापाका ३५ जना नृत्य निर्देशकहरू सहभागी रहेको गरिमाका प्रबन्ध निर्देशक मणिकुमार लिम्बूले बताए । नेपालका विभिन्न जातजातिको नृत्यबारे सैद्धान्तिक र प्रयोगात्मक ज्ञानकासाथै भेषभूषा, गरगहना, पहिरनबारे जानकारी गराइएको थियो । कार्यशालाको समापन कार्यक्रममा भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने तथा प्रशिक्षक रोचक थापाले सहभागी

    • प्रकाशित मितिः श्रावण २२, २०७५
    • २७० पटक पढिएको
    • ब्लाष्ट खबर
  • सर्वहाराका सहारा थिए तारा !

    सर्वहाराका सहारा थिए तारा अब त टाढा भए तारा, तारा भए तारा समृद्धिको नारा मात्र होइन दूरदृष्टिमा खरा थिए तारा अब त छोडे संसारा रुवाए जगसारा तारा भए तारा काजी नवराजसिंह बिष्ट

    • प्रकाशित मितिः श्रावण २, २०७५
    • २३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • अाज साउन १ गते लुतो फाल्ने दिन

    [caption id="attachment_87829" align="aligncenter" width="570"] फायलफाेटाे[/caption] धरान/ हिन्दु संस्कृति अनुसार साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन भए पनि लुतो फाल्दा जुटाइने सामग्रीबारे नयाँ पुस्ता अनभिज्ञ हुन थालेका छन् । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको नयाँ पुस्तामा खासै जानकारी छैन । परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नसपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कत

    • प्रकाशित मितिः श्रावण १, २०७५
    • ३६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बाह्रमासे जोगीले पेसानै बदनाम जोगीको पेसा परिवर्तन हुदै

    हामी जोगी हौं । परापूर्वककाल देखि रातभर घर–घरमा फेरी लगाउँदै हिड्ने गछौं । यो हाम्रो पेसानै हो , तर अबका सन्ततीले यो पेसा परिवर्तन गर्ने क्रम बढेर गएको छ । जोगीको धर्ममा वर्षमा दुइपटक चैत्र र कात्तिक महिना फेरी लगाउने हो । तर पछिललो समय बाह्रमासे जोगीको बिगबिगीले पेसानै बदनाम हुने डर छ । यस्तै बेदना र आफनो जीवनको अनुभव बताउँछन् झापाको दक्षिणी क्षेत्रमा पर्ने साविक पृथीवीनगर ५ हाल भद्रपुर २ धारावस्तीका प्रेम बहादुर जोगी । स्व. दाजु टङ्क बहादुरसँग केटाकेटीमा साथी हिडेका उनि आफु ३५ वर्षको उमेर देखि यो पेसामा लागेका छन् । इलाम साविक देउमान गाविसमा २०१० सालमा जन्मेका उनि ८ वर्षको हुदा भारत र २०

    • प्रकाशित मितिः जेठ ३०, २०७५
    • ३०१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बेलबारीमा देशभरका विशिष्ट श्रष्टाहरुको जमघट

    बेलबारी । साहित्य र कलाको माध्यमबाट समाज र राष्ट्रलाई सुसस्कृत गर्दै आन्तरिक पर्यटनमा सहयोग पु¥याउने उद्धेश्यले मोरङको बेलबारीमा कला तथा साहित्य महोत्सव शुरु भएको छ । दुईदिने महोत्सवमा देशभरका विशिष्ट श्रष्टाहरुको जमघट रहने भएको छ । बेलबारी साहित्य विकास समिति बेलबारीले आयोजना गरेको कला तथा साहित्य महोत्सवको उद्घाटनका दिन वाल साहित्य कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बेलबारी र सुन्दरहरैंचाका करिब दुई दर्जन विद्यालयबाट सहभागी विद्यार्थीहरुले गीत,नृत्य प्रस्तुति,रचना वाचन,प्रहसन गरेर आफ्ना प्रतिभाहरुलाई प्रस्फुटन गरेका थिए । कक्षा ६ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुको उत्साहजनक सहभा

    • प्रकाशित मितिः जेठ १२, २०७५
    • २०४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved