दुर्घटनामा दुईको मृत्यु
मोरङ/ मोटरसाइकल दुर्घटनामा मोरङको लेटाङ–भोगटेनी–७, कीर्तिपुरका दिनेश भट्टराईको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ...
डिजेल घोटालामा राजनैतिक दलको चासो
विजयपुर/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको ‘डिजेल घोटला’ का विषयमा स्थानीय राजनैतिक दलहरुले चासो दिए ...
विवाह गर्ने आँगन अभाव
तरहरा/शहरी क्षेत्रमा बढ्दो जनसङ्ख्याको चापसँगै आँगन अभाव हँुदा विवाह तथा घरायसी अन्य कार्यक्रम गर्न समस्या हुन थालेको छ । पछि ...
रोट्याक्ट क्लबको आयोजनामा स्वास्थ्य शिबिर हुने
विजयपुर/रोट्याक्ट क्लब अफ धरान घोपाको आयोजनामा सुनसरीका बिभिन्न गाबिसलााई लक्षित गरि नेपालकै ठुलो स्वास्थ्य शिबिर आयोजना गर्न ...
पूर्वका तीन जिल्लामा सञ्चार सेवा अवरुद्ध
खोटाङ/ नेपाल टेलिकमको चित्रेथान टावरमा समस्या आएपछि पूर्वका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सञ्चार सेवा अवरुद्ध भएको छ । उदयप ...
एड्सको सङ्क्रमणबाट कञ्चनपुरमा १३१ जनाको मृत्यु
भीमदत्तनगर/कञ्चनपुरमा एचआइभी एड्सको सङ्क्रमणबाट हालसम्म १३१ जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । ...
सलकपुरको सुन्तलाको कोलकातामा स्टल
इलाम/यसबर्ष डिसेम्बरको १ देखि ३ तारिखसम्म भारतको कोलकातामा हिमालयन ओरेन्ज टुरिजम काउन्सिलले आयोजना गरेको ‘तेस्रो हिमालयन ओरेन ...
पोखरीमा ट्रयाक्टर पल्टिदा चालक र सहचालकको मृत्यु
लहान/सिरहाको सीतापुर–२ मा रहेको पोखरीमा आज बिहान ट्रयाक्टर पल्टिदा ट्रयाक्टरका चालक र सहचालकको मृत्यु भएको छ । बालुवा पु¥य ...
भारतमा मजदुरी गर्ने १४१ वेपत्ता
कञ्चनपुर/भारतमा मजदुरी गर्न गएका सुदूरपश्चिमका तीन जिल्लाका एक सय ४१ जना बेपत्ता भएका छन् । निड्स नेपाल, कञ्चनपुर नामक ...
किरिया खर्च कटाएर वृद्धाश्रमलाई सहयोग
फलेवास (पर्वत)/सदरमुकाम कुश्माबजारका एक समाजसेवीले आफ्नी आमाको मृत्युपछि हुने किरियाकर्मको संस्कारमा लाग्ने खर्च कटाएर वृद्धा ...
Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved