फुटबल प्रतियोगिता

    Showing १-२ of items.
  • न्यु जेनेरेशन क्लबले सेभेन साइड च्यालेन्ज कपको दोस्रो संस्करण गर्ने

    वराहक्षेत्रको प्रतिष्ठित सेभेन साइड फुटबल प्रतियोगिता ‘न्यु जेनेरेशन फुटबल च्यालेन्ज कप २०७७’ फागुन ८ गतेदेखि १५ सम्म हुने भएको छ ।आयोजक २ टिमसहित ८ टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् । आयोजक रातो र निलोसहित यलम्बर फुटबल क्लब धरान, सशस्त्र प्रहरी बल पूर्वाञ्चल, पञ्चायन फुटबल क्लब रामधुनी, कल्चरल गृन क्लब चक्रघट्टी, पथरी फुटबल क्लब मोरङ, शान्तिनगर फुटबल क्लब इटहरी सहभागी हुने आयोजक क्लबका अध्यक्ष अजित धामीले जानकारी दिए । प्रतियोगिताका विजेताले ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल प्राप्त  गर्ने छ भने उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।

    • प्रकाशित मितिः माघ २९, २०७७
    • १९० पटक पढिएको
    • ब्लाष्ट खबर
  • अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने

    मधुमल्ला/ मोरङको मिक्लाजुङमा दोस्रो मिक्लाजुङ अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिकामा कक्षा १० सम्म अध्ययन हुने १३ वटा विद्यालयका छात्र/छात्रालाई खेलमा सहभागी गराइने दीपज्योति युवा क्लबका संञ्चार संयोजक केशब खड्काले बताए । विधालय स्तरबाटनै खेलकुद प्रतियोगितामा विकाश गर्नु पर्छ भन्ने मुल उद्धेश्य राखी दीपज्योति युवा क्लबले अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिताको आयोजना क्लबले गत २०७३ साल देखी सञ्चालन गदै आएको खेल संयोजक नेत्र प्रसाद दाहाल (नित्तम) ले बताए । उक्त प्रतियोगिता आगामी माघ ४ गते देखी १६ गते सम्म सञ्चालन हुने आयोजकले

    • प्रकाशित मितिः पुष २४, २०७५
    • ७३७ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved