विजयपुर । कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता योगेन्द्र सिंह थापाले सबै क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको जानकारी दिए। उनले भने, 'शान्तिपूर्ण मतदान भइरहेको छ।' उनका अनुसार कतै पनि अवरोध भएको छैन।
































