श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ १२ गते सोमबार, २६ जनवरी २०२६, सिद्धार्थीनाम संवत्सर। माघ शुक्लपक्षको अष्टमी तिथि ०९ः३८ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र अश्विनी १२ः५० बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्योदय ०६ः५३ बजे र सूर्यास्त ०५ः३९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
महŒवाकाङ्क्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। कला र व्यक्तित्व निखार्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। नाम र दाम कमाउने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानीसमेत बढाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लगानीमा धन बाहिरिने सम्भावना छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफलका लागि समय लाग्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम पूरा गर्न केही बढी समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला। चुनौती सामना गर्नुपरे पनि स्थितिमा सुधार आउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ अवसर प्राप्त हुनेछन्। केही समय अरूका लागि खर्चनुपरे पनि दिगो काममा जग बसाउने मौका छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्य खर्चिलो देखिए पनि सत्कार मिल्नेछ।
































