इटहरी । सुनसरीको इटहरी–४ निवासी गजेन्द्र योङ्हाङले म्युजिक भिडियो बजारमा ल्याएका छन् । मेनपावर व्यवसायी योङ्हाङले ‘दिलिहाङ गेटैमा’ म्युजिक भिडियो बजारमा ल्याएका हुन् । 

किङ्स स्टुडियो काठमाडौँले निर्माण गरेको भिडियो यही भदौ ९ गते सार्वजनिक गरिएको हो । यसअघि  उनले ‘पूर्वको बासिन्दा’ म्युजिक भिडियो बजारमा ल्याएका थिए ।