Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

alt
  • भदौ ५, २०८१
  • ब्लाष्ट खबर

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धनलगायत दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको थियो।

राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो।
सम्बन्धित समाचार
सिके राउतलाई पदबाट राजीनामा दिन अल्टिमेटम

धरान । गत भदौ २३ गते जेन जीको आन्दोलन उत्कर्षमा पुग्दै गर्दा आफ्ना पार्टीका ...

जेन जी आन्दोलनको प्रभावः कोशीमा डेढ अर्ब बढीकोे सार्वजनिक सम्पत्ति नष्ट

विराटनगर । जेन जी आन्दोलनका नाममा कोशी प्रदेशमा हालै भएका विरोध प्रदर्शनहरू ...

नेपाली पत्रकारितामा ब्लाष्ट दैनिकको योगदान

करिब एक सय २५ वर्षे नेपाली पत्रकारितामा राजधानीले जति योगदान दिएको छ, त्यति ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सिके राउतलाई पदबाट राजीनामा दिन अल्टिमेटम
जेन जी आन्दोलनको प्रभावः कोशीमा डेढ अर्ब बढीकोे सार्वजनिक सम्पत्ति नष्ट
नेपाली पत्रकारितामा ब्लाष्ट दैनिकको योगदान
तीस वर्षको अविच्छिन्न यात्राः पत्रिकाको अस्तित्व र यसको भविष्य
सत्यको पक्षमा सधैँ उभिरहनेछौँ
आजको राशिफलः २०८२ साल असोज २ गते बिहीबार
इटहरी नगरको कार्यपालिका बैठक भूईंमै
पूर्व नगर प्रमुख मेन्याङ्बोले दिए किटानी जाहेरी
बिचौलिया र कर्मचारीभित्रको भ्रष्ट मनोवृत्ति रोकौं
आजको राशिफलः २०८२ साल असोज १ गते बुधबार
प्रतिष्ठान सुधारका लागि गुनासो सुन्ने समिति गठन
कोशी अस्पतालमा स्वास्थ्य बिमाको औषधिमा लुट
रुखबाट लडेर वृद्धको मृत्यु
प्रधानमन्त्रीको काँधमा आएको गम्भीर जिम्मेवारी
आजको राशिफलः २०८२ साल भदौ ३१ गते मङ्गलबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved