Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • खेलकुद
  • महिला भलिबल, नेपालले श्रीलङ्कालाई हरायो

महिला भलिबल, नेपालले श्रीलङ्कालाई हरायो

alt
  • साउन १७, २०८१
  • ब्लाष्ट खबर

आजदेखि सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भर्खरै संलग्न खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले श्रीलङ्कामाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले पाखा लगाउँदै विजयी भयो । सोही प्रतियोगिताअन्तर्गत आजै हुने अर्को खेलमा इरान र भारतबीच प्रतिस्पर्धा हुनेछ।
उक्त खेल साँझ ५ः४५ बजेदेखि सुरु हुनेछ। यस जितसँगै नेपालले तीन अङ्क जोडेको छ। अब नेपालले आफ्नो दोस्रो खेल शनिबार भारतसँग खेल्नेछ।

सम्बन्धित समाचार
मिश्रलाई हाजिर जमानीमा छाड्न सर्वोच्चको आदेश

धरान । राज्यविरुद्धको कसूरमा अनुसन्धानको दायरामा रहेका रवीन्द्र मिश्रलाई हा ...

हुन्डाईको क्रेटा इभी सार्वजनिक

इटहरी । नेपालका लागि हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरक ...

राप्रपा नेपाल धरान–८ मा आशा

धरान । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको धरान उपमहानगरपालिका–८ नम्बर वडा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
मिश्रलाई हाजिर जमानीमा छाड्न सर्वोच्चको आदेश
हुन्डाईको क्रेटा इभी सार्वजनिक
राप्रपा नेपाल धरान–८ मा आशा
आजको राशिफलः २०८२ साल जेठ ३ गते शनिबार
नीताले पाइनन् न्याय
सम्झनामा गाउँको कुवाः आजको चासो भोलिको सम्पदा
मोबाइलबाट भिडियो पठाई लागूऔषध कारोबार
देशभरका ६ महानगरमध्ये सबैभन्दा कम बेरुजु विराटनगरमा, सबैभन्दा बढी बेरुजु पोखरामा
कोशीमा सङ्कटः पहिचान र तस्करीको दोहोरो चुनौती
आजको राशिफलः २०८२ साल जेठ २ गते शुक्रबार
हावाहुरीबाट घर भत्किँदा एकजनाको मृत्यु
निगुरो टिपेरै घर खर्च
तरुण दलको सुनसरी १ मा राई
‘स्काई वाक’ हेर्न भेडेटार पुग्छन् पर्यटक
धरान खानेपानी बोर्डको अस्तित्वमाथि प्रश्न
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved