Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • कोशी प्रदेशः केही प्रदेश ऐनको साविक व्यवस्था जगाउने विधेयक स्वीकृत गर्ने सरकारको निर्णय

कोशी प्रदेशः केही प्रदेश ऐनको साविक व्यवस्था जगाउने विधेयक स्वीकृत गर्ने सरकारको निर्णय

alt
  • असार ३०, २०८१
  • ब्लाष्ट खबर

कोशी प्रदेश सरकारले केही प्रदेश ऐनको साविक व्यवस्था जगाउने विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले केचना कञ्चनजङ्गा पर्यटन विकास समिति गठन आदेश २०८१, पाथिभरा विकास क्षेत्र समिति गठन आदेश २०८१, खेल संस्थालाई मापदण्डमा आधारित अनुदान सहायता वितरण कार्यविधि २०८१, हलेसी महादेवस्थान विकास समिति गठन गरेको छ।

आदेश २०८१ र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि २०८१ स्वीकृत गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए।

सम्बन्धित समाचार
झापा–५ निर्वाचनः पुस्तौँदेखि लालपुर्जाको पर्खाइमा सुकुम्बासी

दमक । झापाको दमक नगरपालिका वडा नंं.३ स्थित टुकुरे बस्तीअगाडि १८ तले ‘गगनचुम ...

राजस्व छलीका कपडासहित ट्रक नियन्त्रण

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले राजस्व चुहावटको आशङ्कामा १ करोड ८१ ...

सामसङको टिभीमा नयाँ अफर

धरान । सामसङ नेपालले विश्वकप फुटबल सिजनका लागि नयाँ अफर सार्वजनिक गरेको छ । ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापा–५ निर्वाचनः पुस्तौँदेखि लालपुर्जाको पर्खाइमा सुकुम्बासी
राजस्व छलीका कपडासहित ट्रक नियन्त्रण
सामसङको टिभीमा नयाँ अफर
उखु किसानको आशा सुक्न नदेऊ
आजको राशिफलः २०८२ साल माघ २७ गते मङ्गलबार
२६ औँ बूढासुब्बा गोल्डकप: पोखराको लालीगुराँस अन्तिम चारमा
सुनसरी–३ मा चुनावी माहोलः उखु किसानको मुद्दा ओझेलमा
झापामा सिरिन्जमार्फत् हत्याः एनेस्थेसियामा प्रयोग हुने औषधिको प्रयोग
ओपन सेक्रेटः झापा ५ मा यसकारण हार्छन् बालेन साह
आर्थिक अनुशासन कायम गर
आजको राशिफलः २०८२ साल माघ २६ गते सोमबार
सुनचाँदीको मूल्य पुनः वृद्धि
पहाडी जिल्लाका उम्मेदवारहरू तराईमा झरेर मतदाता फकाउँदै
कोशी प्रदेशमा स्वकीयको सुविधा जोगाउन मन्त्रीको दौडधुप
झापामा सिरिन्ज प्रयोग गरी एक वृद्धको हत्या
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved