नेपालमा राम्राे व्यापार गरिरहेकाे चलचित्र मनसरा हङकङका नेपाली दर्शकले पनि मन पराएका छन् ।

आईतबार निर्देशक उपेन्द्र सुब्बा सहित ‘मनसरा’का निर्माता तथा छायॅाकार शैलेन्द्र डी कार्की र सम्पादक मनिष श्रेष्ठकाे उपस्थितिमा प्रदर्शन गरिएकाे मनसराकाे तीन शाे हाउसफुल भयाे । कतिपय दर्शकले फिल्म हेर्न नपाएपछि फेरि अर्काे शाे समेत प्रदर्शन गर्ने तयारी भईरहेकाे बताईएकाे छ ।

received_810901953817030

दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान लगायत चर्चित कलाकारकाे अभिनय रहेकाे मनसरा हङकङकाे जिएच वाम्पाे सिनेमामा प्रदर्शन भएकाे हाे  । मनसरालाई गाेर्खा फाेर्स सेक्युरिटी र साेलुसन कन्स्ट्रक्सनकाे आयाेजनामा प्रदर्शन गरिएकाे हाे ।