सिरहा । यातायात ब्यवस्था कार्यालय लहानले मङ्गलबारबाट अस्थायी सवारी चालक अनुमति–पत्र वितरण सुरु गरेको छ । 

कार्यालयले पत्रकार सम्मेलन गर्दै अस्थायी सवारी चालक अनुमति पत्र वितरण गरेको हो । सवारी ट्रायल परीक्षा उत्र्तीण गरेकाहरूलाई चालक अनुमति पत्र दिइएको हो ।