श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल श्रावण १४ गते विहिबार, २९ जुलाई २०२१ । राक्षस संवत्सर श्रावण कृष्णपक्षको षष्ठी तिथि ४ः१४ बजेसम्म, उप्रान्त सप्तमी नक्षत्र उत्तरभाद १२ः१८ बजेसम्म, उप्रान्त  रेवती , चन्द्रमाराशि मीन, सूर्योदय ५ः२५ र सूर्यास्त ६ः५४ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थिति धेरै अनुकुल नदेखिए पनि विशेष कामको जग  बसाउन सकिनेछ । धर्म कर्ममा रुचि बढ्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सानो प्रयत्न गर्दा तारिफयोग्य काम थालनी हुन सक्छ । धर्मकर्म तथा परोपकारमा प्रवृत भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार–व्यवसायमा स्रोत जुटाउने समय छ । मिहिनेले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ ।

र्कट (हि,हु, हे, हो, डा, डि, डु, डे, डो)
शरीरमा कमजोरी अनुभुति हुनेछ । स्वास्थयका लागि आहारविहारमा सजग रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समयको तालमेल नमिल्दा काम थाल्न समय लाग्नेछ । स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आप्mना विषयमा अरुले दावी गर्न सक्छ । स्वास्थयमा विशेष ध्यान पु¥याउनु पर्ने देखिन्छ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन वर्वादिलो देखिए पनि प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । पढाईमा रुचि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अतिथिको रुपमा सत्कार पाइने ग्रहयोग छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सोख पुरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ । तथापि भौतिक साधन जोड्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आगन्तुकले घरखर्च भने बढाउनेछन् । ईष्र्या गर्नेहरुले व्यर्थैमा दुःख दिनेछन् जोगिएर काम लिनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । रोकिएका कामहरु बन्दै जानेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 द्वेष तथा ईष्र्या गर्नेहरुले हार खानेछन् । चुनौति लिर्दै काम बनाउन सकिनेछ ।