अमेरिकाको न्यु योर्क शहरको टाइम्स स्क्वायरमा गाेलीबारी हुदाँ  ४ वर्षीय बालिकासहित ३ जना घाइते भएका छन् ।  

एक समुहबिच भएकाे  बिबादका कारण गाएकाे गाेलिबारीमा नजिकै रहेकी ४ वर्षीय बालस्का र अन्य २ महिलालाइ गाेलीलागेकाे राेटर्सले उल्लेख गरेकाे छ । 

घाइते हुने मध्ये एक महिला पर्यटक रहेही छिन् । 

प्रहरी स्राेतका अनुसार  अमेरिकी समय अनुसार ेलुकी ५ बजे भएकाे उक्त  घटनामा के विवादका कारण भएकाे थियाे । भन्ने अझै खुलिसकेकाे छैन ।