ब्लाष्टखबर । अमेरिकी राष्ट्रपति जाे वाइडेनले हिन्द प्रसान्त क्षेत्रमा रहेकाे अमेरिकी सैनिक त्यहि रहने बताएका छन् । अमेरीकी संसदकाे संयुक्त सत्रमा बेल्दै राष्ट्रपति बाइडेनले साे कुरा बताएका हुन् । 

उनले भने ' चिनका राष्ट्रपति शी जिनपिङलाइ बताइसकेकाे छ की हिन्द प्रसान्त क्षेत्रमा रहेका  सैनिक त्यहि रहने छन् ।  ' उनले  संघर्षका लागी नभइ अन्य देशबाट हुने त्यस्ता खाले गतिविधि राेक्नका लागी सेना त्यहि रहने बताएका छन् ।

उनले प्रतिस्पर्धाकाे स्वागत गर्ने भएपनि टकराब नचाहने बताएका छन् ।

राष्ट्रपति पदमा शपथ लिएकाे  सय दिनपछि वाइडेनले उक्त कार्यक्रम मार्फत काेराेना महामारीका कारण अार्थिक संकटकाे अवस्था विरासतमा पाएकाे भएपनि अमेरिका अब अघि बड्ने बताएका छन् ।