खानेपानी वितरणको जिम्मा धरान खानेपानी संस्थानलाई दिनुपर्ने माग गर्दै आन्दोलनरत दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समितिको आन्दोलन एक साता पुगेको छ ।

आन्दोलनले महसुल केन्द्र छेकेर आन्दोलन गरिरहेको छ । एकहप्तादेखि स्थानीयले पानीको महसुल बुझाउन पाएका छैनन् । खानेपानीको सहज आपूर्ति नभएसम्म पानीको बिल नतिर्ने र तिर्न नदिने आन्दोलनरत धरानेले बताएका छन् । पानी माग्दै धराने नाचगान र नाराबाजीमा उत्रिएका छन् । 

हर्क साम्पाङ राईको नेतृत्वमा भइरहेको आन्दोलनले पानीको दीर्घकालीन रुपमा व्यवस्थापन नहुञ्जेलसम्म अनिश्चित कालीन आन्दोलन गरिरहने बताएको छ ।

भिडियो हेर्नुहोस्ः युट्युबमा Blast Khabar तलको लिंकमा क्लिक गर्नुहोस्:

https://www.youtube.com/watch?v=w-sGO6ZNPQs 

paniphoto_dharan

paniphoto_dharan2

paniphoto_dharan3

paniphoto_dharan4

paniphoto_dharan5