ब्लाष्टखबर ।  अमेरिकी पप गायक लेडी गागाको डग वाकरलाई आक्रमणकारीहरूले गोलीहानी दुई फ्रान्सेली बुलडगहरू चोरेका छन् । लस एन्जलस पुलिसका अनुसार बुधबार राती लेडी गागाको ३० वर्षीय डग वाल्करलाई गाेली हानी दुईकुकुर लगेर गएका हुन्  ।  जसकाे फिर्ताको लागि  गागाले ५ लाख डलर पुरस्कारकाे घाेषणा गरेकी छिन् । 

अमेरिकी संञ्चार माध्यमका अनुसार  कुकुर कुन प्रयाेजनकालागी चाेरी भएकाे हाे भन्ने अझै खुलिसकेकाे छैन ।