राष्ट्रिय युवा संघ नेपालको तिन वटा बिद्यालयमा सरसफाई कार्यक्रम सम्पन्न

alt
  • कार्तिक ३०, २०७७
  • सन्देश किराती

भोजपुर/ सत्तारुढ नेकपा सर्मथित राष्ट्रिय युवा संघ नेपाल अरुण गाउँपालिका ७ भोजपुरले तिन वटा बिद्यालयहरुमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

तिहार तथा छैठ पर्वको उपलक्ष्यमा शुक्रबार तिन वटा बिद्यालयहरुमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।

सरसफाई अभियानमा ८० जना युवा परिचालन गरिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अरुण गाउपालिका अध्यक्ष बलभद्र राईले बताए ।

तिन वटा समुह बनाएर सगरमाथा माध्यमिक विद्यालय सिक्रेटार , जनश्रम बाल कल्याण प्राथमिक विद्यालय चिउरी डाडा र साकेवा प्राथमिक विद्यालय खाल्डेमा सरसफाई गरिएको अध्यक्ष राईले जानकारी दिए ।

कार्यक्रममा अरुण गाउँ पार्टी अध्यक्ष राई सअित ,भोजपुर जिल्ला कार्य समिती सल्लाकार जगत श्रेष्ठ , जिल्ला कमीटी सदस्य कुमार थापा , जनप्रतिनिधी , शिक्षक , विद्यार्थी लगाएतको उपस्थिती रहेको नेकपा अरुण गाउँपालिकाले जनाएको छ ।

प्रधानमन्त्री ओली र ...

धरान । बिहीबार विहान नेपाल आएका भारतीय विदेश सचिव हर्षब ...

प्रदेश १ मा २०७ संक् ...

धरान । प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन ...

नाली निर्माणमा अनियम ...

विराटनगर । विराटनगर महानगरपालिका–१३ बिकेभिएम स्कू ...

बेल्टारमा कार्यरत प ...

ब्लाष्टखबर । ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved