झापा। मेचीनगर नगरपालिका-१५ हल्दिबारीबाट एक लाख मुल्य बराबरको पटका बरामद गरिएको छ ।
 पटका लुकाई छिपाई राखिएको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो साँझ साढे ७ बजे एक लाख मुल्य बराबरको विभिन्न ब्राण्डका अतिसबाजी(पटका) हरु बरामद गरेको हो ।
 
लुकाई छिपाई राखीएको अवस्थामा पटकाहरु बरामद गरिएसंगै थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।