लागूऔषधसहित भारतीय नागरिक पक्राउ

alt
  • कार्तिक १४, २०७७
  • ब्लाष्ट खबर

विराटनगर/ अवैध लागूऔषधसहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

प्रतिबन्ध लगाएको अवैध लागूऔषध भारतदेखि ल्याउने भारतीय नागरिक ३६ वर्षिय दयावाल तिवारीलाई सशस्त्र प्रहरी बोडर आउट पोस्ट (बिओपी) जहदा भुटहाले पक्राउ गरेको हो ।

पक्राउ परेका भारतीय नागरिकको साथबाट सशस्त्र प्रहरीले कोडिन सिरफ नामक लागूऔषध ३८ बोतल, नाइट्रोजोफाम टयाब्लेट २८३ पिस, स्पामोप्रोप्लस १४१ पिस लगायतको विभिन्न नाम गरेको लागूऔषध बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका इनिस्पेक्टर जंग बहादुर सिंहको टोलीले विराटनगर १८ बाट बुधबार पक्राउ गरेको हो ।

बरामद भएको लागूऔषध र भारतीय नागरिकलाई आवश्यक कारवाहीको लागि इलका प्रहरी कार्यालय रानी विराटनगर पठाएको छ ।

संसदीय व्यवस्था र स ...

बेलबारी । नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद ...

'कोभिसिल्ड’ले पायाे ...

ब्लाष्टखबर । औषधि व्यवस्था विभागले भारतमा उत्पादन ...

इस्टुको माग सम्बोधन ...

भद्रपुर ।  संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ...

नेपाल– भारत पेट्रोल ...

ब्लाष्टखबर । नेपाल– भारत  पेट्रोलियम पाइपलाइनमा प् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved