श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४), वि.सं. २०७७ साल असोज १२ गते सोमबार, २८ सेप्टेम्बर २०२० । अधिक आश्विन शुक्लपक्षको द्वादशी तिथि २१ः१८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र धनिष्ठा २२ः५४ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि मकर, सुर्योदय ५ः५५ र सुर्यास्त ५ः५३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
पारिवारिक जीवनमा खुसीयाली छाउला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यम्खालको छ । कार्य–व्यवसायमा सोचेअनुसारको उपलब्धि नहोला । विश्वासपात्रबाट धोका हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । फलदायी यात्राको योग देखिन्छ ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीर अस्वस्थ रहला । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा सामाजिक कामबाट सम्मान मिल्ला । लाभदायी यात्रामा सरिक भइनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक सभा सम्मेलनमा सहभागी भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट एवम् खानपिन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । आर्थिक क्षेत्रमा सक्षम भइएला ।