ब्लाष्टखबर । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा डा. भावेश कोइराला नियुक्त भएका छन् ।
प्रतिष्ठानका अनुसार नियमावली, २०५५ को नियम १०.२५ को उपनियम (५) र (६) बमोजिम आज उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरिले फर्माकोलोजी विभागका कोइरालाई २ बर्षका लागि सहायक डिन नियुक्त गरेका हुन् ।
यस अघि प्रतिष्ठानको डिनमा प्रा.डा. शिवेन्द्र झालाई नियुक्त गरिएकाे थियाे ।