धरान/ धरानमा थप ८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा धरान-१८ का ४२ बर्षीया महिला, ४४ बर्षीया महिला, ५२ बर्षीया महिला, ७२ बर्षीया महिला, ४७ बर्षीया महिला, धरान-५ का ३६ बर्षीया महिला, धरान-१०का २० बर्षीय पुरुष, धरान-१२ का १७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।