ब्लाष्टखबर/ धरानमा भदौ १० गते सम्मलाई लकडाउन थप गरिएको छ ।
धरान उपमहानगरपालिकामा आज बसेको कार्यपालिका बैठकमा भदौ १० गतेसम्म लकडाउन थप गरी सामाजिक दुरी कायम गरी अत्यावश्य खाद्यान्न, तरकारी र दुग्धजन्य सामाग्री बिहान ८ बजेसम्मका लागि खुल्ला गर्ने भएको धरान–१५ का वडाध्यक्ष नरेश इवारमले जानकारी दिए ।