रान / नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ४१ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २६ हजार ६ सय ६० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जोगेश्वर गौतमका अनुसार हालसम्म १७ हजार ३ सय ३५ जना निको भएर घर फेर्कका छन् । भने ९ हजार २ सय २१ जना आइसोलेसनमा भर्ना भएका छन् । कोरोनाबाट हालसम्म १०४ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । अाज २ जना थपिएकाे मन्त्रालयले जनाएकाे छ ।