ब्लाष्टखबर/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
विराटनगरस्थित न्यूरो अस्पतालबाट रेफर भएकी ५० बर्षीया महिलाको शनिबार राति १० बजे उपचारको क्रममा प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।