Trending Tags

नेपालमा ४६८ जना संक्रमित थपिए

alt
  • श्रावण ३१, २०७७
  • ब्लाष्ट खबर

धरान  / नेपालमा पछिल्लो २४ घण्टामा ४६८ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २६ हजार  १९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जोगेश्वर गौतमका अनुसार हालसम्म १७ हजार २ सय १ जना निको भएर घर फेर्कका छन् । १४४४८ जना अझै क्यारेन्टाइनमा बसेका छन् भने ८ हजार १ सय ९३ जना आइसोलेसनमा भर्ना भएका छन् । कोरोनाबाट हालसम्म १०२ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । अाज ३ जना थपिएकाे मन्त्रालयले जनाएकाे छ ।

विदेशबाट आएका व्यक् ...

भद्रपुर । वैदेशिक रोजगारबाट घर फर्किएका एक व्यक्तिको घर ...

श्रीमती जिस्क्याएको ...

इनरुवा । श्रीमती जिस्क्याएको निहुँमा इनरुवामा एक पुरुषल ...

नाबालिका बलात्कार गर ...

धरान । इटहरीमा नाबालिका बलात्कृत भएकी छन् । इटहरी&ndas ...

आशा राईलाई सहयोग जु ...

विजयपुर । सरकारले गरेको लकडाउनका कारण दैनिक जीविकोपार्ज ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved