धरान  / नेपालमा पछिल्लो २४ घण्टामा ४६८ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २६ हजार  १९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जोगेश्वर गौतमका अनुसार हालसम्म १७ हजार २ सय १ जना निको भएर घर फेर्कका छन् । १४४४८ जना अझै क्यारेन्टाइनमा बसेका छन् भने ८ हजार १ सय ९३ जना आइसोलेसनमा भर्ना भएका छन् । कोरोनाबाट हालसम्म १०२ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । अाज ३ जना थपिएकाे मन्त्रालयले जनाएकाे छ ।