ब्लाष्टखबर । इटहरी उपमहानगरपालिकाका एक कर्मचारी सहित १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे  उपमहानगरपालिकाका प्रेस सल्लाकार लिलाराज भट्टराईले बताएका छन् । जसमध्याे १० पुरूष र ३ महिला रहकाे छन् । उक्त रिपाेर्ट २४, २५ र २६ गते गरिएकाे स्वाव संकलनकाे रहेकाे भट्टराईले जानकारी गराउका छन् ।

संक्रमितहरू मध्ये २ जना इटहरी उपमहानगरपालिका २० तरहराका रहेकाे खुले पनि बाँकी संक्रमितकाे कुन वडाका हुन भन्ने खुलि नसकेकाे बताइएकाे छ । 

यो सँगै इटहरीमा ४५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।