ब्लाष्टखबर/ धरानमा आज ७ जना  कोरोना संक्रमित पुष्टी भएको छ ।

कोरोना सङ्क्रमितहरूमा धरान –१५ का ६९ बर्षिय पुरूष, ३३ बर्षिय पुरूष र ३७ बर्षीय महिला, धरान-१६का २४ बर्षिय पुरुष र २१ बर्षिय महिला, धरान-१० का २२ बर्षिय पुरूष र धरान-८का ३८ बर्षिय पुरूषमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।