ब्लाष्टखबर । पछिल्लाे २ दिनमा ४ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेहरूकाे सम्पूर्ण पर्षा जिल्लाका रहेका स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले बताएका छन् ।
विरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ५६ वर्षिय पुरूष, वडा नम्बर १६ का ३५ वर्षिय पुरूष र वडानम्बर २ छप्कैयाका ६५ वर्षिय पुरूषकाे गण्डक अस्थाइ काेभिड अस्पतालमा मृत्यु प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
त्यस्तै, धसिखेल ५ ललितपुरमा बस्दै आएकी विरगञ्ज महानगरपालिका कै वडा नम्बर ११ नम्बर वडा स्थाइ ठेगाना भएकी ६५ वर्षिय १ महिलाकाे पाटन अस्पतालमा मृत्यु भएकाे गौतमले पुष्टि गरेका छन् ।
याेसंगै नेपालमा काेराेना संकेमितहरूकाे मृत्यु हुनेकाे संख्या ५६ पुगेकाे छ।