ब्लाष्टखबर ।  प्रदेश १ मा शुक्रबार ३१ जनामा काेराेना संक्रमण देखिएकाे छ । जसमध्याे माेरङका १२ जना, झापाका १३ जना, उदयपुरका १ जना र इलामका ५ रहकाे छन् । 

उाे संगै प्रदेश १ मा काेराेना संक्रमितकाे संख्या १ हजार २४ पुगेकाे छ । आज संक्रमित हुनेहरूमा विराटनगरका ६ पुरूष र ५ महिला, मेचिनगरका ११ पुरूष र २ महिला, इलाम नगरपालिकाका ५ जना पुरूष र उदयपुरका १ रहकाे माजिक विकास मन्त्रालयले जनाएकाे छ ।