ब्लाष्टखबर ।  ईटहरीमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा उपमहानगरपालिकाकाे ३ नम्बर वडा का ३७ वर्षय मदन राई रहकाे ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

उनकाे आज बिहान छिमेकीकाे घरमा  लाईनको तार जोड्ने क्रममा करेन्ट लागेकाे हाे । करेन्ट लागेर घाइते भएका राईकाे बिराट मेडिकल हस्पिटल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएकाे कार्यालयले जनाएकाे छ ।