ब्लाष्टखबर । मोरङ्गको केराबारी गाउपाँलिका ७ मा  ३ वर्षीय बालककाे पैनिमा रहेकाे पानीले बगाएर मृत्यु भएकाे छ । मृत्यु हुनेमा पाचँथर अरूबेट घर भए हर्क लिम्बुका छाेरा रहका छन् ।

बिहिबार बेलुकी करिब ७ बजेस्थानीय जनसहयोग सिँचाई पैनीले बगाएका बालककाे शव करिब ४ किलाेमिटर पर बेलेपुरमा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  मृतक बालक आमा संग साउने संघ्रान्ति मनाउँन मामल आएकाेमा मामल घर नजिकै रहकाे पैनिमा खेल्ने क्रममा बगाएकाे अनुमान गरीएकाे छ ।