बराहक्षेत्रमा मनिङवाकमा निस्किएकी ६५ बर्षीया बृद्ध खोलामा डुबेको अवस्थामा मृत फेला

alt
  • असार ३०, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । बराहक्षेत्र नगरपालिका-५ पोखरीया बस्ने ६५ बर्षीया बिष्णुमाया दाहालकाे खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छन् ।

मंगलबार  बिहानै मनिङवाकमा निस्किएकी दाहाल स्थानीय हैटा खोलाको पानीमा डुबेको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएकाे छ । मृत फेला परेकाे जानकारी पाए संगै प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याइएकाे जानकारी गराउँदै उनले घटनाकाे थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 

प्रदेश १ ले पिसिआर प ...

विराटनगर / प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराक ...

मेचीनगरका एक चिकित्स ...

भद्रपुर/ सीमा नाकासँग जोडिएको झापाको मेचीनगर नगरपालिकाम ...

बीपी प्रतिष्ठानको रज ...

धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै न ...

धरानको लकडाउन दृष्य, ...

धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved