ब्लाष्टखबर । बराहक्षेत्र नगरपालिका-५ पोखरीया बस्ने ६५ बर्षीया बिष्णुमाया दाहालकाे खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छन् ।

मंगलबार  बिहानै मनिङवाकमा निस्किएकी दाहाल स्थानीय हैटा खोलाको पानीमा डुबेको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएकाे छ । मृत फेला परेकाे जानकारी पाए संगै प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याइएकाे जानकारी गराउँदै उनले घटनाकाे थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।