विराटनगरको पुष्पलालचौकस्थित बुधबार काेरोना बाट बच्न माक्स अनिवार्य लगाउन सर्वसाधरणलाई सम्झाइ बुझाउँदै गर्दै प्रहरी । पहिलो चरणमा सम्झाउने र दोस्रो चरणमा पनि नलगाइ हिडडुल गरेको पाइए प्रहरीले कारवाही गर्ने गरेको छ । माक्स नलगाइ हिड्नेलाई यहाँका स्थानिय युवाले निःशुल्क माक्स पनि वितरण गर्दै आएको छ ।

       

      aaaa      

 

20200708_084911

 

20200708_084908