ब्लाष्टखबर । धरान उपमहानगरपालिका वडा नम्बर ३ र १९ एक महिला र पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे छ । भारतकाे दिल्लीबाट आएकी धरान ३ की ३६ बर्षीय महिला र कतारबाट आएका धरान १९ का ३१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएकाे हाे । उनिहरू धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा बस्दै आएकोमा संक्रमण देखिएपछि वीपी कोइरुराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतालेबताएका छन् ।

 एन्फा एकेडेमी क्वारेन्टाइनमा रहेका अन्य ६५ जनाको पिसिआर परिक्षणमा संक्रमण नदेखिए पछि उनीहरुलाई क्वारेन्टाइनबाट घर पठाइएको पनि उनले बताएका छन्  ।