धरानमा २ जनामा काेराेना संक्रमण पुष्टि

alt तस्विर : गुगल
  • असार २३, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । धरान उपमहानगरपालिका वडा नम्बर ३ र १९ एक महिला र पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे छ । भारतकाे दिल्लीबाट आएकी धरान ३ की ३६ बर्षीय महिला र कतारबाट आएका धरान १९ का ३१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएकाे हाे । उनिहरू धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा बस्दै आएकोमा संक्रमण देखिएपछि वीपी कोइरुराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतालेबताएका छन् ।

 एन्फा एकेडेमी क्वारेन्टाइनमा रहेका अन्य ६५ जनाको पिसिआर परिक्षणमा संक्रमण नदेखिए पछि उनीहरुलाई क्वारेन्टाइनबाट घर पठाइएको पनि उनले बताएका छन्  ।

वीपी प्रतिष्ठानका २ ...

ब्लाष्टखबर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानक ...

अरिहन्तको प्रदुषणले ...

इटहरी ।  इटहरी उपमहानगरस्थित खनारबाट सञ्चालन ...

मिर्गौला पीडित श्रीम ...

ब्लाष्टखबर । दुबै मृगैला फेल भएकी २५ वर्षीय श्रीमती बचा ...

हालसम्म ९९ संक्रमितक ...

ब्लाष्टखबर ।  नेपालमा आज थप ५ सय ९५ जनामा कोरोना स ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved