ब्लाष्टखबर । बन्चरो प्रहार गरी छिमेकीकाे हत्यमा गर्ने कञ्‍चनपुरको पुनर्वासका गौरवबहादुर खड्का पक्राउ परेका छन् । छिमेकी ४७ वर्षीय गोपाल कुँवरको घाँटीमा बन्चरो प्रहार गरी हत्या फरार भएका गोरे भन्‍ने गौरवबहादुर खड्का पक्राउ परेका हुन् ।  उनलाई  पुनर्वास नगरपालिका ५ बाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरले जनाएको छ ।