ब्लाष्टखबर । काठमाडाैंकाे एक निजि अस्पतालमा ८५ वर्षिय काेराेना संक्रमित बृद्धकाे मृत्यु भएकाे छ ।  छाती दुखेकाे र  पिसाव बन्द भएका कारण उपचारकालागी अस्पताल पुगेका नयाँबानेश्वरका ति बृद्धकाे बुधबार मृत्यु भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले जनाएका छन् ।

यस संगै मृत्यु हुनेकाे संख्या ३२ पुगेकाे छ ।