ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा ७ सय ४० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यस संगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ  ।

आज ८ सय २३ जना संक्रमित निकाे भइ  डिस्चार्ज  भएका छन् । यस संगै हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या ६ हजार १ सय ४३ जना पुगेकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले जनाएका छन् । डिस्चार्ज भएकाहरू मध्ये हजार मा महिला र पुषकाे संख्या खुलिनसकेकाे उनले बताएका छन् ।