श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार ५ गते शुक्रबार, १९ जुन २०२० । आषाढ कृष्ण त्रयोदशी तिथि १०ः३७ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र कृतिका १०ः४६ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्योदय ५ः१० र सूर्यास्त ७ः०० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ ।वैदेशिक काममा भने केही अवरोध आइपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायादिको व्यापार–व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धातु तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । नया“ कार्य– व्यवसायको शुभारम्भ हुनेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मुद्दा–मामिलामा तपाईको विजय होला । मातृपक्षको सहयोग प्राप्त भइरहला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्य क्षेत्रमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला । अनावश्यक कामको झन्झटमा फसिएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा खासै मन नजाला । गरिराखेको कार्य–व्यवसायबाट मन अघाउन सक्छ । शरीर अस्वस्थ रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्य–व्यवसायमा सफलता मिल्ला । आम्दानीका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक जीवनमा खुशीयाली छाउला ।