वि.सं. २०७७ जेठ ३०। शुक्रवार। इ.स. २०२० जुन १२। ने.सं. ११४० तछलागा। आषाढ कृष्णपक्ष। सप्तमी, २४:०३ उप्रान्त अष्टमी।

राशिफल, मेष (गु,गे,गो,सा,सी,सु,से,सो,द)ः मिष्ठान्न भोजन प्राप्त हुन सक्छ । पुराना साथीभाईहरुसित भेटघाट होला । व्यापार व्यवसायमा प्रगति होला ।
वृष (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)ः समय मध्यम खालको छ । नया“ र रमाइलो ठाउ“को भ्रमण होला । सांस्कृतिक तथा धार्मिक कार्यमा सहभागी भइएला ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः मनमा चंचलता बढ्नेछ । आफन्तजनबाट सहयोग मिल्न कठिन होला । एकाग्र भएर काम गर्न मुस्किल पर्ला ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः पठन पाठन तथा लेखन कार्यमा रुचि बढ्नेछ । यात्राको लागि उपयुक्त समय मान्न सकिन्छ । मन प्रफुल्ल रहला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)ः शैक्षिक क्षेत्रको माध्यमबाट विशेष स्थान प्राप्त होला । तपाईको पछाडी कुरा काट्नेहरु आफैं पाखा लाग्ने छन् ।
कन्या (रा,रि,रु,रे,रो,ता,ती,तु,ते)ः समय उत्तम खालको छ । तपाईले गरेका कामको चौतर्फि प्रशंसा होला । माया प्रेमको क्ष्ँेत्रमा पूर्ण सफलता मिल्नेछ ।
वृश्चिकः(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)ः विशिष्ट व्यक्तिको सुख सहयोग प्राप्त होला । काम गर्ने जांगर र आत्मबल बढ्ला । मनमा उत्साह र हिम्मत बढ्नेछ ।
तुला (तो,ना,नि,नू,ने,नो,या,यि,यू)ः आफ्नै प्रयासमा आम्दानीका नया“ स्रोतहरु फेला पर्नेछन् । भेटघाटमा मन रमाउनेछ । खर्च बढेपनि आम्दानीका प्रसस्त मार्ग खुल्नेछन् ।
धनु (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः समय राम्रै रहे पनि खर्च बढ्ने छ भने विवादको सामना गर्नुपर्ला । स्वास्थ्य सम्बन्धि समस्या नआउला भन्न सकिन्न । मन दोधार होला ।
मकर (भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी)ः समय राम्रो छ । साथीभाईको ठूलो जमघट र खानपानमा सहभागी भइएला । प्रिय व्यक्तिलाई अतिथिको रुपमा स्वागत सत्कार गर्न पाइएला ।
कुम्भ (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः आर्थिक कारोबारमा पूर्ण सफलता मिल्ला । शैक्षिक क्ष्ँेत्रभने मध्यम रहला । सांस्कृतिक तथा सांगितिक कार्यक्रममा सहभागी भइएला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)ः समय उत्तम खालको छ । आर्थिक काम कारोबारबाट सोचे भन्दा राम्रो प्रगति होला । शुभ समाचार सुन्नाले मन प्रशन्न रहला ।