थपिए ३२ नयाँ कोरोना संक्रमित

alt
  • जेठ १०, २०७७
  • ब्लाष्ट खबर

धरान । आज ३२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्याङ्कमा नयाँ संक्रमित ३२ जना थपिएसँगै कुल संख्या ५४८ पुगेको छ । हालसम्म ४९ जना निको भएर फर्किएका छन् । ३ जनाको मृत्यु भइसकेको छ । 

मन्त्रालयले जारी गरेको अद्यावधिकमा विभिन्न जिल्लाका कोरोना संक्रमित थपिएका हुन् । 

EYq8CInUcAAPABY

हरिण सिकारीलाई काेशी ...

भण्टाबारी । कोशीटप्पु वन्यजन्तु आरक्षमा पछिल्लो सम ...

धरानको आगलागी घटनाः ...

धरान । धरान–१५ साम्पाङ मार्गमा नेपाल प्रहरीबाट अव ...

धरान १५ को आगलागीमा ...

धरान । धरान–१५ सिद्धकाली चोकको नौलो पथस्थित नरबहा ...

धरान–१५ को एक घरमा आ ...

धरान । धरान–१५ स्विमिङ पुल नजिकै २० मिनेट अगाडिदे ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved