धरान । आज ३२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्याङ्कमा नयाँ संक्रमित ३२ जना थपिएसँगै कुल संख्या ५४८ पुगेको छ । हालसम्म ४९ जना निको भएर फर्किएका छन् । ३ जनाको मृत्यु भइसकेको छ । 

मन्त्रालयले जारी गरेको अद्यावधिकमा विभिन्न जिल्लाका कोरोना संक्रमित थपिएका हुन् । 

EYq8CInUcAAPABY